भाद्र १ , कलिउड अपडेट ।
निर्माता छबिराज ओझाको निर्माण एव ऋषि लामिछानेको निर्देशनमा तयार चलचित्र किस्मत २ को तिमि आकाश बाट झरेकि अप्सरा बोलको गितको भिडियो सार्वजनकि गरिएको छ ।
दशैमा रिलिज हुने यस चलचित्र मा शिल्पा पोखरेल मुख्य भुमिका देखिदैछिन् । शिल्पा संगै किशोर खतिवडा , पृथ्बीराज प्रसाइ को पनि मुख्य भुमिका चलचित्रमा छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा उदितनारायण झाको स्वर तथा अमृत रेग्मीको शब्द रहेको छ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । चलचित्र यस पटकको दशै अर्थात असोज २१ बाट प्रर्दशन हुदैछ ।