Like us on facebook

Advertisements

  • छबिकी अप्सरा सार्वजनिक (भिडियो)

    भाद्र १ , कलिउड अपडेट ।

    निर्माता छबिराज ओझाको निर्माण एव ऋषि लामिछानेको निर्देशनमा तयार चलचित्र किस्मत २ को तिमि आकाश बाट झरेकि अप्सरा बोलको गितको भिडियो सार्वजनकि गरिएको छ ।

    shilpaa
    दशैमा रिलिज हुने यस चलचित्र मा शिल्पा पोखरेल मुख्य भुमिका देखिदैछिन् । शिल्पा संगै किशोर खतिवडा , पृथ्बीराज प्रसाइ को पनि मुख्य भुमिका चलचित्रमा छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा उदितनारायण झाको स्वर तथा अमृत रेग्मीको शब्द रहेको छ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्  । चलचित्र यस पटकको दशै अर्थात असोज २१ बाट प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4