Like us on facebook

Advertisements

  • किस्मत २ को उत्कृष्ट ओपनिङ , छक्का पन्जाको रहेन डर : निर्माता

    असोज २२ , कलिउड अपडेट ।
    शुक्रबार बाट रिलिज भएको चलचित्र किस्मत २ ले रिलिज पहिलो दिन उत्कृट व्यापार गर्न सफल भएको छ । छबिराज ओझाको निर्माण रहेको चलचित्र किस्मत २ शुक्रबार बाट ७५ वटा सिनेमा घरहरुबाट रिलिज भएको छ ।
    prithibi-raj-prasain
    चलचित्र रिलिज पूर्व छक्का पन्जाले चलचित्रलाइ असर गर्न सक्ने सम्भावना देखिएको थियो । मल्टिप्लेक्समा छक्का पन्जाको शो थपिएपनि सिंगल थिएटरमा भने किस्मत २ ले धमाकेदार ओपनिङ गरेको निर्माता ओझाले जानकारी दिए ।
    ऋषि लामिछानको निर्देशन रहेको चलचित्र किस्मत २ मा शिल्पा पोखरेल मुख्य भुमिकामा छिन् । शिल्पालाइ नायक द्धय किशोर खतिवडा र पृथ्वीराज प्रसाइले साथ दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4