पौष २३ , कलिउड अपडेट ।
चलचित्र भूलभूलैको सांगितिक प्रोमो सार्वजनिक भएको छ । जसमा निता ढुंगाना , सोहित मानन्धर र जिवन लुइटेल लाइ देख्न सकिन्छ । माया गर्छौ बोलको गितमा यी तिनको त्रिकोणात्मक प्रेम देखाउन खोजिएको छ । त्रिकोणात्मक प्रेमले नितालाइ किन रुवायो त्यसको लागि चैत्र १३ लाइ पर्खनै पर्छ ।
बसन्त सापकोटाको संगित तथा स्वप्नील बरालको संगित यस गितमा देख्न सकिन्छ । चलचित्रलाइ योगेश घिमिरेको निर्देशन रहेका छ ।