पौष १५ , कलिउड अपडेट ।
चलचित्र किल्लाले आफ्नो रिलिज मिति सार्वजनिक गरेको छ । नायक सुभास मेचेको निर्माण रहेको चलचित्रलाइ द्धन्द निर्देशक हिमाल केसिले निर्देशन गरेका छन् ।
प्रदिप भारद्धाजको लेखन रहेको यस चलचित्रमा सुभास मेचे , सुरभि जैन , पुकार भट्टराइ , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गितमा बिकााश चौधरीको संगित सुन्न सकिने छ भने नृत्य निर्देशन कबिराज गहतराजले गरेका छन् ।