Like us on facebook

Advertisements

  • फ्राइडे रिलिज : किल्ला र जोश

    killa @kollywood update
    फागुन २९ , कलिउड अपडेट ।

    आज शुक्रबार बाट दुइ नेपाली चलचित्र किल्ला र जोश रिलिज भएका छन् ।सुभास मेचे को प्रस्तुती चलचित्र किल्लालाइ हिमाल केसिले निर्देशन गरेका छन् । चलचित्रमा सुभास मेचे , सुरबि जैन , बालदिप राइ , प्रिया रीजाल लगायतका कलाकारको अभिनय रहेको छ । साउथ इन्डियन स्टाइलको फाइट समाबेश गरिएको यो चलचित्रलाइ दर्शकले रुचाउने अनुमान गरीएको छ ।  चलचित्रका गितमा बिका श चौधरीको संगित सुन्न सकिने छ । यस्तै आज बाट नै चलचित्र जोश पनि प्रर्दशनमा आएको छ ।
    ऋषि न्यौपाने निर्देशित चलचित्र जोश मा जेनिशा केसि , शुशिल क्षेत्री , बिरेन डिसि लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4