माघ ५ , कलिउड अपडेट ।
नायीकाद्धय खुस्बु खड्का र अर्कि नायीका सिमा केसिका दुइ पुराना तस्विर संगै सार्वजनिक गर्दैछौ । सिमा र खुस्बले आ आफ्नो चलचित्र प्रचार प्रसारको लागि छुट्टा छुट्टै फोटो सुट गरेका थिए । तर उनिहरुको उक्त पोज भने उस्तै उस्तै छ ।
नायीका सिमा केसिले चलचित्र युज का लागि फोटो सुट गरेकि थिइन् भने खुस्बु खड्का ले चलचित्र साइना का लागि यो फोटो सुट गरेकि थिइन् । हेरौ यी दुइ नायीकाका उस्तै उस्तै पोजका तस्बिरहरु