Like us on facebook

Advertisements

  • किन गरे मायाको ‘खालि खालि…’ सार्वजनिक

    बैसाख २९ , कलिउड अपडेट ।
    चलचित्र किन गरे मायाको अर्को गित सार्वजनिक गरिएको छ । खालि खालि दिल बोलको गितलाइ दिपक लिम्बु र बनिका प्रधानको आवाज रहेको छ भने शव्द एव संगित महेश खड्काको रहेको छ । 123

    दिल कुमार प्यासिको प्रस्तुती चलचित्र चलचित्र किन गरे माया लाइ रमेश बोगटिले निर्देशन गरेका हुन् । चलचित्रलाइ हिरा लाल गलनले निर्माण गरेका हुन् ।
    चलचित्रमा आयुष रेग्मी , सरु गलन , सन्जु सिलवाल , हरिष तिमल्सिना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र जेठ १४ बाट प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4