बैसाख २९ , कलिउड अपडेट ।
चलचित्र किन गरे मायाको अर्को गित सार्वजनिक गरिएको छ । खालि खालि दिल बोलको गितलाइ दिपक लिम्बु र बनिका प्रधानको आवाज रहेको छ भने शव्द एव संगित महेश खड्काको रहेको छ ।
दिल कुमार प्यासिको प्रस्तुती चलचित्र चलचित्र किन गरे माया लाइ रमेश बोगटिले निर्देशन गरेका हुन् । चलचित्रलाइ हिरा लाल गलनले निर्माण गरेका हुन् ।
चलचित्रमा आयुष रेग्मी , सरु गलन , सन्जु सिलवाल , हरिष तिमल्सिना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र जेठ १४ बाट प्रर्दशन हुदैछ ।