Like us on facebook

Advertisements

  • के के सम्म गर्न सक्छन् केकी र प्रियंका का यी फ्यानहरु ?

    keki and priyankaकलिउड अपडेट , काठमाण्डौ ।
    पछिल्लो समय बढि चर्चा र व्यस्त हुने दुइ नायीका हुन् केकी अधिकारी र प्रियंका कार्कि । उनिहरुको फ्यान फलोइङ धेरै छ । केकि अधिकारी र प्रियंका फिल्ममा भए फिल्म चल्छन् भन्ने मान्यता बढ्दै गएको पनि छ ।
    कहिले कहि सेलिब्रेटिका फ्यानले आ आफ्नो हर्कत देखाउने गरेका छन् । केहि समय अघि केकी अधिकारी ले फ्यान बाट फेसबुकको स्कृन क्याप्चर गरिएको एक तस्विर पाइन जुन तस्विर यस्तो थियो । जहा एक फ्यानले रिलेशनशिप विथ केकी अधिकारी भनेर स्टाटस लेखेका थिए । जुन तस्विर केकी अधिकारी आफैले शेयर पनि गरेकि थिइन ।

    keki

    नेपाली महानायक राजेश हमाल , प्रधानमन्त्रि शुशिल कोइराला , भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदि भारतिय सुपरस्टार अमिताभ बच्चन देखि बाराक ओबामा सम्मको फेक आइडि बनाएर कमेन्ट माथि कमेन्ट गरिएको छ । अव यो फेक आइडि हो या फोटोसपको कमाल हो त्यो त केकी र प्रियंकाका यी  फ्यान लाइ नै थाहा होला । प्रियंकाले पनि यस्तै  एक तस्विर एक फ्यान बाट पाएको बताउदै पोष्ट गरेकि छिन् ।

    priyanka

    असार १० गते प्रकाशित ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4