Like us on facebook

Advertisements

  • केकीलाइ लाग्यो केके को झट्का ……. भिडियो

    जेठ २७ , कलिउड अपडेट ।

    हालकी चर्चित नायिका केकी अधिकारि र मोडेल केके अधिकारीले पहिलो पटक एउटै स्क्रीन शेयर गरेका छन् । यी दुई कलाकारलाई पहिलो पटक एउटै पर्दामा ल्याउने काम गरेकी छिन् गायिका दिपा पन्तले ।keki and kk

    गायिका पन्तको “झट्का” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । जसमा शब्द र संगीत राज कुमारको रहेको छ । काठमाडौँमा अवस्थित काठमान्डु फन पार्कमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोलाइ कोरियोग्राफर दीपक एम् सिंहले कोरियोग्राफ गरेका छन् भने क्यामेरामा हरि हुमागाई रहेका छन् । यस गीतलाई मोडेल केके अधिकारी आफैले निर्देशन गरेका हुन् । निशान घिमिरेको सम्पादनमा तयार भएको यो भिडियोको गीतलाई पुस्कर सुनुवारले अरेन्ज गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4