Like us on facebook

Advertisements

  • के के संग तुलना गरिन्छ केकी लाइ ?

    असोज २ , कलिउड अपडेट ।
    नेपाली चलचित्रमा व्यस्त एव अग्रपङ्तीमा आउने नायीका हुन् केकी अधिकारी । फिल्ममा मात्र होइन उनि म्यूजिक भिडियोमा पनि उस्तै व्यस्त छिन् । आजकाल त कतिपय गितहरु केकि कै लागि भनेर लेखिन्छन् रे । यस्तै सिमान्त सन्ताेष एक गितमा नायीका केकिका बिभिन्न अंगहरुलाइ पुजाका बिभिन्न सामग्रि संग तुलना गरिएको छ ।
    keki 2

    keki 3

    keki

    केकिका आखालाइ बेलपत्र , ओठलाइ फूल अनि ओठको लालिलाइ अबिरको धुलो जस्तो भनि तुलना गरिएको छ । राम्री केकीलाइ समग्रमा पुजाको थालिको संज्ञा दिइको छ । बसन्त सापकोटाको संगित भएको यस गितलाइ सिमान्त सन्ताेष ले गाएका हुन् । स्वप्नील बरालको शव्द रहेको यस गितको म्युजिक भिडियोमा केकीको साथमा नरेश बिर सिंले अभिनय गरेका छन् । भिडियोलाइ बिशाल भण्डारीले निर्देशन गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4