Like us on facebook

Advertisements

  • ज्ञान सुब्बाको ‘कती सम्झेँ’ सार्वजनिक

    कलिउड  अपडेट ।

    ज्ञान सुब्बाको स्वरमा रहेको ‘कती सम्झेँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल सुब्बाले पछिल्लो समय छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएका हुन ।

    दिक्पाल कार्की र क्रिस्टिना थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन । नायक/निर्देशक सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो सुशिल न्यौपाने र सम्पादन गरेका हुन भने ज्ञान सुब्बाले निर्माण गरेका हुन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4