Like us on facebook

Advertisements

  • बर्षा र शुशिलको कारखाना पौष २९ मा

    कलिउड अपडेट , काठमाण्डौ ।
    चलचित्र कारखानाको फष्टलुक स्वरुप पोष्टर सार्वजनिक गरिएको छ । रिरिज मिति सहित सार्वजनिक चलचित्र पौष २९ गते सार्वजनिक हुने भएको हो । बर्षा शिवाकोटि र शुशिल श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र कारखाना लाइ अमर दिप सापकोटाले निर्देशन गरेका हुन् ।
    बिहे मण्डप भागेकि एक नारीको कथा चलचित्र मुख्य बिषय बस्तु हो । चलचित्रमा बर्षा र शुशिलको साथमा जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायत लिड अभिनयमा छन् । अमरद्विप सापकोटाको लेखन तथा निर्देशन छ । विहे मण्डपबाट भागेकी एक नारीले भोग्नु परेको जीवन भोगाईको कथा फिल्मको मुल विषयवस्तु हो ।

     karkhana
    दयाराम दाहाल, सुशिल पोख्रेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको फिल्मलाई निरज कंडेलले खिचेका हुन् । चलचित्रमा दिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्काको संयुक्त लगानि रहेको छ ।   । द्वन्द्व निर्देशक चन्द्र पन्तको छ

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4