Like us on facebook

Advertisements

  • करिस्माको ‘फागु’मा शिल्पा

    fagu

    माघ १२ , कलिउड अपडेट ।
    नायीका करिस्मा मानन्धर १२ बर्ष पछि फिल्म निर्माणमा फर्किएकि छिन् । उनले निर्माण गर्ने चलचित्रको नाम फागु राखिएको छ । चलचित्र फागुलाइ सम्झना उप्रेति रौनियारले निर्देशन गर्ने भएकि छिन् ।
    चलचित्र फागु मा शिल्पा पोखरेल , नव नायक सुवास पराजुलि , राजेश हमाल , गौरी मल्ल , टिका पहारी लगायतका कलाकारको अभिनय रहने छ । फागुन १ देखि छायांकन मा जाने चलचित्र फागु बिरगन्ज , काठमाण्डौ लगायतका स्थानमा छायांकन हुने छ । चलचित्रका गितमा बसन्त सापकोटाको संगित , हिमाल केसि को द्धन्द , तथा रामशरण उप्रेतिको छायांकन रहने छ ।
    लज्जा डेव्यू नायीका शिल्पा चलचित्र फागु कि मुख्य कलाकार हुन् । उनकाे मधेसि मुल कि महिलाको भूमिका चलचित्रमा हुने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4