नायीका करिना कपुर तेश्रो पटक यौनकर्मिको भुमिका मा देखिदैछिन् । यसअघि उनले तलास र चमेलीमा यौनकर्मिको भुमिकामा देखिएकि थिइन् ।
राजकुमार गुप्ताको चलचित्रमा उनि यौनकर्मिको भुमिकामा पुन यौनकर्मिको भुमिकामा देखिन लागेकि हुन् । भारतको संबिधानको धारा ८४ अन्र्तगत निर्माण हुन लागेको चलचित्रमा करिना कपुर पागल यौनकर्मिको भुमिका मा देखिन लागेकि हुन् ।