Like us on facebook

Advertisements

  • ‘कान्छि मट्याङ ट्याङ’ को ट्रेलर सार्वजनिक (भिडियो)

    मंसिर १ , कलिउड अपडेट ।
    यहि मंसिर २६ गते देखि प्रर्दशनमा आउने चलचित्र कान्छि मट्याङ ट्याङको आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि चलचित्रका गित एव ट्रेलर सार्वजनिक गरिएको छ । पुरन थापाको लेखन एव निर्देशन रहेको चलचित्र कान्छि मट्याङ ट्याङ पारिवारीक हास्यप्रधान चलचित्र रहेको निर्देशक थापाले बताएका छन् ।
    kmt press meet
    यस्तै उक्त कार्यक्रममा बोल्दै अर्का हास्य कलाकार राजाराम पौडेलले निर्देशक थापाको र चलचित्रको खुलेर प्रशंशा गरेका छन् भने चलचित्रका मुख्य पात्र जय किशन बस्नेतले आफूले खेलेका चलचित्र मध्ये कान्छि मट्याङ ट्याङ एक उत्कृट रहेको जानकारी दिए । चलचित्रमा जयकिशन बस्नेत , सारिका केसि , राजाराम पौडेल , पुरन थापा , लय संग्रौला , शोबित बस्नेत , लक्ष्मी गिरि , रमेश मट्टारे , राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय रहेको छ ।साथै अतिथि भूमिकामा गजित बिष्ट र अनु शाहको पनि अभिनय रहेको छ । चलचित्रका गितमा बिकाश चौधरी र टंक बुढाथोकिको संगित सुन्न सकिने छ । चलचित्रमा द्धन्द एन बि महर्जनको , नृत्य कमल राइ र सुरेन बसेलको रहेकाे छ । चलचित्रलाइ श्याम रायमाझिले खिचेका हुन भने चलचित्रलाइ गोबिन्द शाहिले बितरणको जिम्मा लिएका छन् । हेरौ कान्छि मट्याङ ट्याङको ट्रेलर ।

    kanchi matyang tyang press meet

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4