Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • नयाँ बर्षमा अमेरीकाको टेक्सासमा कालीको एकल धमाका

    कलिउड अपडेट ।
    नेपाली गीत गायनमा आफ्नो बग्लै पहिचान बनाएका लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले अंग्रेजी नयाँ बर्षमा अमेरीकाको टेक्सास राज्यको अष्टिनमा भव्य सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् ।


    अमेरीकामा बस्ने नेपालीलाइ नयाँ बर्षमा झुमाउन र रमाइलो समयमा रमाइलो गराउन कालिले आफ्ना हिट गीत गाउने छन् । डिएण्डडि मुभिजको आयोजनामा आयोजना हुन लागेको यो बृहत कन्सर्टलाइ कलाकार सुबास थापाले संयोजन गरेका हुन् । उक्त कार्यक्रममा न्यूयोर्कमा आफ्नो लोकप्रियता कमाएका डिजे सुर्यले पनि उक्त माहोल तताउने छन् ।
    साँझ ६ बजे बाट टेक्सासको The bangalows hotel and event centre 1000 s bell blvd, cedar park,tx 78613 मा यो कार्यक्रम आयोजना हुने बताइएको छ ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4