Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • अष्टिनमा काली प्रसाद बास्कोटा ,शनिबार साँझ हुने छ धमाका

    कलिउड अपडेट ।
    अमेरीकाको सांगीतीक यात्रामा रहेका लोकप्रिय गायक कालिप्रसाद बास्कोटा अष्टिनका दर्शक झुमाउन अमेरीकाको टेक्सास राज्यको राजधानि अष्टिन पुगेका छन् । नेपालीहरुको बाक्लो बसोबास भएको अष्टिनमा हुने कालि प्रसाद बास्कोटा बिशेष बृहत सांगीतिक कार्यक्रममा ५०० भन्दा बढि दर्शक आउने अनुमान गरिएको छ ।

    नयाँ बर्षको उपलक्ष्यउमा डिएण्डडि मुभिजको प्रस्तुतिमा आयोजित उक्त सांगीतीक कार्यक्रममा कालिप्रसाद बास्कोटा सहित न्यूयोर्कका लोकप्रिय डिजे , डिजे सुर्यले पनि दर्शक नचाउने छन् भने स्थानिय कलाकारको पनि प्रस्तुति रहने बताइएको छ । कार्यक्रम सभ्य र भव्य हुने कार्यक्रम संयोजक एव नायक सुबास थापाले कलिउड अपडेट लाइ जानकारी दिए ।उक्त कार्यक्रम अमेरीकाको समय अनुसार ५ तारिख शनिबार साँझ ६ बजे The Bungalows Hotel And Event Center 1000 s bell blvd , cedar park , Tx 78613 मा हुने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4