Like us on facebook

Advertisements

  • कलाकारको बेइज्जत गर्दा पनि कलाकार संघ मौन

    कार्तिक १४ , कलिउड अपडेट ।
    एक टेलिभिजन बाट पटक पटक देशका गहना मानिएका कलाकारलाइ अन्र्तबार्ताको नाममा बेइज्जत गर्दा पनि कलाकार संघ मौन रहेको छ । उक्त च्यानलले केहि समय अघि बरिष्ठ कलाकार सरोज खनाललाइ पत्रकारीताको आचार संहिता नाघेर बेइज्जत गरि अन्र्तबार्ता प्रसारण गरेको थियो ।

    3 artists
    यस्तै अन्र्तबार्ताको नाममा ऋषि धमलाले लोक गायीका ज्योति मगरलाइ तपाइ भर्जिन हो कि होइन भन्ने जस्तो प्रश्नबाट आलोचित बनेका धमलाले नेपाली चलचित्रका दुइ होनाहर नायीका प्रियंका कार्कि र रिचा शर्मालाइ पनि बेइज्जत गरी पठाएका छन् । प्रियंकाले किनेको गाडिको बिषय उठाउदै धमलाले कुन व्यापारिको पैसा ले किनेको भनि सोधेका थिए भने रिचा शर्मालाइ बिनय संग कति रात सुत्नु भयो भनि लज्जास्पद प्रश्न गरि बदनाम गराएका थिए ।
    तर पनि कलाकारहरुको हितमा काम गर्ने कलाकार संघ भने हाल सम्म मौन छ । कलाकार संघका अध्यक्ष नवल खड्का यस बिषयमा के गर्ने भनि आफै अन्योलमा छन् । संघमा एक पटक गरेर मात्र केहि भन्न सकिने उनी बताउछन् ।  एक बिराउने शाखा पिराउने भने झै एक व्यक्तिको कारण सवै सन्चारकर्मिलाइ दाग लागेको चलचित्रको बिटमा काम गर्ने सन्चारकर्मिै हरु बताउछन् ।

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4