Like us on facebook

Advertisements

  • काव्या आचार्यको बाहिर माया देखायर सार्बजनिक

    कलिउड अपडेट ।
    फिफा वर्ल्डकपको कारण नेपाली म्युजिक भिडियो निर्माणको क्रम घटेको छ तर पनि नयाँ भिडियोहरु यु ट्युब मार्फत सार्बजनिक भई रहेका छन् । गायिका काव्या आचार्यको स्वरमा रहेको बाहिर माया देखायर बोलको गीत भिडियो सार्बजनिक गरिएको छ ।

    साइरा मगरको शब्द रचना रहेको गीतमा संगीत मित्र के.सी.को रहेको छ । सनी सुनारले छायांकन गरेको भिडियोलाइ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा साइरा मगर,बिबेक मगर र पन्था लामाको अभिनय रहेको छ । भिडियो लाइ व्हाईट पिगन मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4