Like us on facebook

Advertisements

  • सन्चारकर्मि राजन घिमिरे फिल्म निर्माणमा

    पौष १३ , कलिउड अपडेट ।
    लामो समय देखि नेपाल टेलिभिजनमा  चलचित्र संग सम्वन्धित कार्यक्रम क्लयापबोर्ड सन्चालन गर्दै आएका सन्चारकर्मि राजन घिमिरे अव सन्चारकर्मि बाट निर्माता बन्ने भएका छन् ।

    rajan ghimire
    सन्चारकर्मिहरु निर्देशक बन्ने लहर चलिरहदा उनले  भने फिल्म मेकिङ तिर हात बढाएका छन् । सन्चारकर्मि घिमिरेले निर्माण गर्ने चलचित्रको नाम भने “के म तिम्रो होइन र ” राखिएको छ । चलचित्र लाइ स्कृप्टराइटर शिवम अधिकारीले निर्देशन गर्ने बुझिएको छ । म्युजिक भिडियो बाट आएका मोडल मोहन बोगटि पनी यसै चलचित्र बाट डेव्यू गर्दैछन् । चलचित्रका अन्य कलाकार को यतिबेला धमाधम छनौट भइरहेको घिमिरे बताउछन् । चलचित्रको छायांकन माघ अन्त्य बाट आरम्भ गरिने निर्माण पक्षले कलिउड अपडेट लाइ जानकारी दिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4