नायीका सुभेच्छा थापाको अभिनय रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा सुभेच्छा संग अनस्किन रोमान्स गर्दै मोडल केके अधिकारी देखा परेका छन् । यो भिडियोलाइ केके ले नै निर्देशन गरेका हुन् । प्रकाश तिमल्सिनाको को आवाज रहेको यो गितको भिडियो लाइ राजकुमारले सम्पादन गरेका हुन् भने छायाकन बासु बरालको रहेको छ । गितमा शव्द एव संगित गंगा सागर पन्तको रहेको छ ।