Like us on facebook

Advertisements

  • ‘मेरो चाहना नेपाली समाजमा पच्दैन’ : ज्योती मगर

    IMG_8690-001

    उनि पेशाले गायीका हुन् तर उनि आफूलाइ मोडल भन्न पनि रुचाउछिन् तर देश तथा बिदेशमा उनलाइ पर्फमर भनेर चिन्ने गर्छन् । ज्योति मगर , यो नाम बेला बेलामा चर्चामा आउने गर्छ । छोटो कपडा लगाएर होस् या आधा शरीर देखाएर उनि बेला बेला समाचारमा आइ रहन्छिन् ।

    jyoti magar

    आफू भल्गर नभइ ग्ल्यामर भएको बताउदै ज्योतिले एक अनलाइन पत्रिकालाइ दिएको अन्र्तबार्तामा आफ्नो चाहना नेपाली समाजलाइ नपच्ने बताएकि छिन् । “म चाहि अलि खुल्ला खालको मान्छे , स्वतन्त्र रुपमा हिड्न चाहने हो जुन कुरा नेपाली समाजमा पच्दैन ” अन्र्तबार्तामा लेखिएको छ ।
    लोकदोहोरीमा बिकृति बढेको स्विकार गर्दै बजारमा जे बिक्छ त्यहि बेच्ने भन्दै आफ्ना गितमा अप्रत्यक्ष रुपमा सेक्सका कुरा प्रस्तुत गरिएको स्विकारेकि छिन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4