Like us on facebook

Advertisements

  • भदौ ३० मा जोनी जेन्टलमेन , किन निराश पल

    श्रावण २५ , कलिउड अपडेट । चलचित्र जोनी जेन्टलमेनले पोष्टर सार्वजनिक गर्दै रिलिज डेट पनि सार्वजनिक गरेको छ ।चलचित्र भदा्र ३० बाट प्रर्दशनमा आउदैछ । चलचित्रमा पल शाह र आँचल शर्माको मुख्य भुमिका रहेको छ । सार्वजनिक पोष्टरमा पल दुखित मुद्रामा निराश देखिन्छन् ।

    म यस्तो गित गाउछु बाट राम्रो फ्यान फलोइङ कमाएका पल शाहको काम लाइ उनका फ्यानले प्रतिक्षा गरिरहेका छन् । नितिन चन्दको निर्देशन रहेको उक्त फिल्मलाइ एन्ड्रिउ पौडेलले लगानि गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4