Like us on facebook

Advertisements

  • माया प्रेम अनि विछोडको कहानी सहित अायाे ‘जाेडिएकाे हाम्राे नाता’

    कलिउड अपडेट ।
    सिके प्रसार्इ (रचना) को शब्द सृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको जाेडिएकाे हाम्राे नाता काे म्यूजीक भिडियाे सार्बजनिक गरीएकाे छ । सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले निर्देंशन गरेका हुन ।

    एस के प्रोडक्सनको प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन सापकोटाले मेनहतका साथ छायाँकन गरेका हुन । निशान घिमिरेको सम्पादन रहेको यो गीतको भिडियो हेर्दै आकर्षक छ । माया प्रेम अनि विछोडको कहानी समेटिएको गीतको म्युजिक भिडियोमा नायक शोहम निराह मुद्रामा देखिएका छन । गीतमा नायक शोहमसँग एलिना रायमाझीले जीवन्त अभिनय गरेकी छिन् । मोडल एलिनाले यसअघिको भिडियो मुटुको ढुकढुकीमा पनि गज्जबको काम गरेर देखाइससकेकी छिन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4