Like us on facebook

Advertisements

  • जीवन लुइटेलको मौनताको रहस्य (भिडियो सहित )

    कलिउड अपडेट ।
    जिवन लुइटेल सोसल मिडियामा खासै सक्रिय छैनन् , कुनै समयका लोकप्रिय नायक कहाँ छन् , के गर्दै छन् भन्ने दर्शकहरुलाइ खासै थाहा छैन । हाल अमेरीकामा रहेका नायक लुइटेल केहि दिन अघि फेसबुकमा एउटा भिडियो हाल्दै केहि व्यक्तिगत बिचार व्यक्त गरेका छन् । कुनै दिन नेपालमा गएर फिल्म खेलेर या कुनै सामाजीक काम गरेर मिडियामा आउने बिचार रहेको र त्यहि भएर गुपचुप बसेको बताउदै भिडियो सार्वजनिक गरेका छन् ।

    फिल्म क्षेत्रमा डिमान्ड उच्च हुदा हुदै जिवन लुइटेल अमेरीका तिर प्रस्थान गरे । उनको भिडियोमा उनले आफ्ना कुराहरु बताइरहदा कतै अमेरीकामा उनि फ्रस्टेशन त छैनन् भन्ने लाग्छ । किनकी कुनै समय मिडियाले खोजी गर्ने दर्शकले खोजिरहने नायकको आजभोली चर्चा शुन्य जस्तै छ । यसै बिच जिवन लुइटेल को सार्वजनिक भिडियो सन्देश ले उनि नेपाल , नेपाली र नेपाली सिनेमा प्रति कति माया गर्छन् र कति मिस गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।
    हेरौ जीवन लुइटेलले के भने भिडियोमा ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4