Like us on facebook

Advertisements

  • साङ्लोको दोश्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक

    कलिउड अपडेट ।
    माघ २४ बाट प्रर्दशनमा आउन लागेको चलचित्र साङ्लोको दोश्रो गीत सार्वजनिक गरिएको छ । चरिले काफल टिप्यो र एक्सन ले भरिएको ट्रेलरले सकारात्मक प्रतिकृया पछि अर्को गीत झ्याम्मै आखा झ्याम्मै सार्वजनिक गरिएको हो । जहाँ निर्देशक समेत रहेका नायक बिराज भट्ट र निकिता चण्डकको दमदार नृत्य रहेको छ । निशान भट्टराइ र अन्जु पन्तको आवाज रहेको उक्त गीतको संगीत सुरेश अधिकारीले दिएका हुन् भने शव्द गायक भट्टराइकै रहेको छ ।

    चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको चलचित्रमा श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4