Like us on facebook

Advertisements

  • गायिका झुमा निरौलाको ‘हेर कान्छा इलाम हाम्रो’ सार्वजनिक (भिडियोसहित)

    कलिउड अपडेट , काठमाडौं : सुमधुर स्वरकी धनी गायिका झुमा निरौलाको स्वरमा सजिएको गीत ‘हेर कान्छा इलाम हाम्रो’को भिडियो सार्वजनिक गरिएको छ । बरिस्ठ गायक तथा संगीतकार कोमल निरौलाको शब्द तथा संगीत रहेको गीतको भिडियो झुमा निरौलाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    गीतमा इलाम जिल्लाको सुन्दरतालाई बर्णन गरिएको छ । बिष्णु अधिकारीको संगीत संयोजन रहेको गीतमा भोला पौडेलको मिक्सिङ, महेश्वरमान राजभण्डारीको मास्टरिङ्ग र किसन अर्यालको सम्पादन रहेको छ । गीत निकै सुमधुर भएकोले दर्शक स्रोताहरुले मन पराउनेमा आफु आसाबादी रहेको गायिका झुमाको भनाइ छ । भिडियो हेर्नुहोस्

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4