Like us on facebook

Advertisements

  • झरना बाट सबै आशाबादि

    भाद्र ५ , कलिउड अपडेट ।
    नायीका झरना थापा अब नायीका मात्र रहिनन् उनि एक निर्देशक पनि बनिसकेकि छिन् । उनले निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ का गित , ट्रेलर दर्शकले अत्याधिक मन पराइरहेको देखिन्छ । ए मेरो हजुर २ बहुप्रतिक्षित चलचित्र बनेको छ ।


    अभिनयमा अव्वल नायीका थापा को निर्देशकिय क्षमता सार्वजनिक भएको ट्रेलर बाट देखिन्छ । पुरानो पुस्ता देखि नयाँ पुस्ता सम्म अनुभव प्राप्त नायीका थापा ले अहिलेको पुस्तालाइ रिझाउने फिल्म बनाएको चलचित्रक्षेत्रमा चर्चा छ । जुन कुरा चलचित्र का प्रचार सामग्रीले पुष्टि गर्छ । पछिल्लो केहि हप्ता देखि प्रर्दशनमा आएको चलचित्रहरु व्याक टु ब्याक फ्लप भइरहँदा सम्पूर्ण चलचित्र क्षेत्रले झरना थापा बाट ठूलो आशा राखेको छ ।
    झरनाले फिल्म बनाउने त्यो पनि ए मेरो हजुर कै नाम बाट भन्दा पुरानो स्टाइलकै फिल्म बन्ला भन्ने धेरैले अनुमान पनि गरेका थिए तर अहिले त्यो कुरा गलत साबित भएको छ ।
    भाद्र १६ देखि प्रर्दशनमा आउने चलचित्र ए मेरो हजुर २ मा साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बानियाको मुख्य भुमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4