Like us on facebook

Advertisements

  • शरणार्थी बन्नेछन् जिवन लुइटेल

    jeevan luitel

    नायक जिवन लुइटेल नेपाल भन्दा पनि अमेरीका तिरै बढि बस्न थालेका छन् । पछिल्लो समयम धेरै चलचित्र जीवनको नेपाल आगमन कुरेर बसेका छन् । यसै बिच नायक जिवन लुइटेल भुटानि शरणार्थीको रुपमा देखा पर्ने भएका छन् ।
    निर्देशक उदय सुव्वाले निर्देशन गर्ने चलचित्र रिफ्यूजीमा उनि अभिनय गर्ने पक्का भएको छ । चलचित्रको कथा मन परेको ले गर्न लागेको जिवनको भनाइ छ । चलचित्र असार ३ बाट फ्लोरमा जाने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4