नायक जिवन लुइटेल नेपाल भन्दा पनि अमेरीका तिरै बढि बस्न थालेका छन् । पछिल्लो समयम धेरै चलचित्र जीवनको नेपाल आगमन कुरेर बसेका छन् । यसै बिच नायक जिवन लुइटेल भुटानि शरणार्थीको रुपमा देखा पर्ने भएका छन् ।
निर्देशक उदय सुव्वाले निर्देशन गर्ने चलचित्र रिफ्यूजीमा उनि अभिनय गर्ने पक्का भएको छ । चलचित्रको कथा मन परेको ले गर्न लागेको जिवनको भनाइ छ । चलचित्र असार ३ बाट फ्लोरमा जाने छ ।