Like us on facebook

Advertisements

  • कलाकारको जम्बो टोली सहित ‘जय भोले’को गीत सार्वजनिक

    कलिउड अपडेट । राजधानिमा एक बृहत कार्यक्रम आयोजना गरि चलचित्र जय भोलीको गीत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक कार्यक्रम भए पनि फिल्म प्रिमियरमा भन्दा बढि व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


    अशोक शर्मा द्धारा निर्देशित चलचित्र जय भोलीको सार्वजनिक गीतमा राजन राज सिवाकोटीको शव्द , संगीत तथा आवाज रहेको छ । राजनलाइ गायनमा साथ दिएकि छिन् मेलीना राइले ।

    गीत सार्वजनिक कार्यक्रममा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । चलचित्रमा खगेन्द्र लामिछाने , स्वस्तिमा खड्का , सौगात मल्ल , बुद्धि तामाङ , राजाराम पौडेल , जयनन्द लामा , लक्ष्मी गीरी , सुरेन्द्र केसि , रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

    यो दशैमा रिलिज हुने चलचित्र लाइ किरण शर्मा , कृति शर्मा र अंकित शर्माले निर्माण गरेका हुन् भने चलचित्रलाइ खगेन्द्र लामिछाने आफैले लेखेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4