Like us on facebook

Advertisements

  • हरि उप्रेती को ‘जवानीको फूल’ सार्वजनिक (भिडियाे)

    कलिउड अपडेट । गीतकार हरि उप्रेतीको शव्द तथा सिडि बिजय अधिकारीको श्वर तथा संगीत रहेको गीत जवानीको फूल को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दयाराम घिमिरेको निर्देशन रहेको उक्त गीतको भिडियोमा आशिश कुशुवार र कला राइको अभिनय रहेको छ । मकवानपुरको इन्द्रसरोवर तालमा छायांकन गरिएको हो । डान्सिङ बिटको गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4