कभर भिडियो बनाउनुहोस् , उत्कृष्टलाइ पुरस्कार सहित अफिसियल भिडियोको मान्यता दिइने

कलिउड अपडेट ।
हार्दिक मिडियाले एक गीतको कभर भिडियो प्रतियोगिता आयोजना गरेको छ । सिडि बिजय अधिकारीको आवाज तथा संगीत रहेको तथा हरी उप्रेतीको लेखन रहेको उक्त अडियो गीत हार्दिक मिडियाको अफिसियल यूटुव च्यानलमा सार्वजनिक गरिएको छ । कभर भिडियो बनाइरहेका देश बिदेशमा रहने डान्सिङ ग्रुप तथा व्यक्तिहरुले कभर भिडियो बनाउन सक्ने छन् । उत्कृष्ट कभर भिडियोलाइ अफिसियल म्यूजिक भिडियो घोषणा गरि राष्ट्रिय स्तरका मिडियामा प्रचार प्रसार गरिने बताइएको छ ।

गीतकार हरि उप्रेतीले उत्कृष्ट कभर भिडियो निर्माण गर्ने टिमलाइ नगद राशि सहित सम्मान गरिने बताएका छन् । कभर भिडियो बनाएर हार्दिम मिडियाको इमेलमा पठाउने पर्ने छ । भिडियो पठाउने इमेल
Mediahardik@gmail.com
थप जानकारी को लागी सम्पर्क
+977- 9804322820

Share the News

Related News

Adverstisements

Latest Videos

  • Video 1

  • Video 2

  • Video 3

  • Video 4