Like us on facebook

Advertisements

  • भद्रगोलका कलाकार संग जान्वीको उठबस्

    janwi bohara
    असार २० , कलिउड अपडेट ।
    चलचित्र सपना तिम्रो मेरो बाट डेव्यू नायीका जान्वी बोहरा पछिल्लो समय एक लोक दोहोरी गितको म्यूजिक भिडियोमा देखिएकि छिन् । भद्रगोलका दुइ चर्चित पात्र बले  र कक्रोच संग जान्वीले अनस्क्रिन कमेडि रोमान्स गरेकि छिन् ।
    तिर्सना म्यूजिकको प्रस्तुति मिना बोहराको हिरोनि बनेर बोलको गितमा जान्वीले अभिनय गरेकि हुन् । कमेडि कलाकार संग पहिलो पटक संगै काम गरेकि जान्वीले उक्त भिडियो छायांकन गर्दा इन्जोए गरेको बताएकि छिन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4