‘मारुनी’को ‘जाम न माया जाम’ सार्वजनिक

कलिउड अपडेट ।
चलचित्र मारुनीको जाम न माया जाम बोलको गीत सार्वजनीक गरिएको छ । मारुनिको उक्त गीतलाइ गायक दिपक बज्रचार्यले आवाज दिएका छन् भने संगीत पनि बज्रचार्यकै हो । गीतलाइ रिक्की शाक्यले लेखेका हुन् ।


नवल नेपालको निर्देशन मा तयार चलचित्र मारुनिको यो पहिलो गीत हो । सार्वजनीक गीतमा पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह को अभिनय देख्न सकिन्छ । पुष्पलाइ गायकको रुपमा प्रस्तुत गरिएको छ । गीतलाइ प्रविण सिं ले कोरियोग्राफि गरेका छन् ।
पुनम इन्टरटेनमेन्टको प्रस्तुति चलचित्र मारुनीमा राजा प्रधान , दर्शन केसि र मिना क्षेत्रीको लगानि रहेको छ । चलचित्रलाइ पुनम क्षेत्रीले निर्माण गरेकि हुन् । चलचित्रलाइ सन्जय लामाले छायांकन गरेका हुन् भने मित्रदेव गुरुङले सम्पादन गरेका हुन् ।

Share the News

Related News

Adverstisements

Latest Videos

  • Video 1

  • Video 2

  • Video 3

  • Video 4