पुस ६ , कलिउड अपडेट ।
कुनै समय नेपाली फिल्ममा एकछत्र राज्य गरेकि नायीका जल शाह लाइ मातृ शोक परेको छ । जल कि आमाको अमेरिकाको साल्ट लेक सिटि स्थित इन्टर माउन्टेन हष्पिटलमा बिहिबार निधन भएको हो । ७५ बर्षिय जल शाहकि आमा प्रेमा शाह साहित्यकार पनि हुन् ।
आमा प्रेमा शाहकै कारण जल शाह नेपाली फिल्ममा प्रवेश गरेकि थिइन् ।