Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • इन्स्टाको फोटो फ्रेन्च गीत बाट कपि (भिडियाे सहित)

    कलिउड अपडेट , काठमाण्डौ ।
    यतिबेला यूटुव तताइरहेको इस्टाको फोटो गीत पनि हुवहु कपि गरेर बनाइएको पाइएको छ । टिकटक कि क्विन रेस्मा घिमिरे र आशिफ शाह फिचरिङ उक्त गीतको भिडियो नेपाली यूटुवको ट्रेन्डिङ नम्बर १ मा छ । फ्रेन्च गायक कार्ला ब्रुनिको गीत लाइ हुवहु कपि गरेर इस्टाको फोटो बनाइयो ।

    फ्रेन्च गीतको भिडियो तल राखिएको छ भने इस्टाको फोटो को लिङक पनि छ । कालिप्रसाद बास्कोटालाइ बिभिन्न समयमा संगीत कपि गरिएको आरोप लाग्दै आएको छ । तल दिइएका दुइ गीतका लिङक हेर्नुहोस अनि कमेन्ट गर्नुहोस है त ।


    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4