Like us on facebook

Advertisements

  • पूर्वमा कला र इशक को प्रेम (फोटो फिचर)

    कलिउड अपडेट ।
    सुदुर पूर्वमा चलचित्र आरुषिको धमाधम छायांकन भइरहेको छ । उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र आरुषिबाट इशक राइको उदय हुदैछ । चलचित्रको एक गीतको छायांकन संखुवासभाका रमणि स्थानमा सम्पन्न भएको छ । इशक र नायीका कला राइ फिचरिङ हुने उक्त गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । यतिबेला चलचित्रको छायांकन झापामा भइरहेको निर्देशक सुब्बाले जानकारी दिए । चलचित्र बाट अर्कि नायीका रमा लिम्बुले पनि डेब्यू गर्दैछिन् ।

    उदय सुब्बा निर्देशित चलचित्र आरुषिलाइ बिरु गुरुङ , सहारा प्रधान र केशव कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्दैछन् । चलचित्र नयाँ बर्षको अवसरमा प्रर्दशन हुने बताइएको छ ।


    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4