Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • अभिनयले भन्दा गायनले बढि चर्चा दियो :  सारिका घिमिरे

    कलिउड अपडेट ।
    चलचित्रको पर्दामा अभिनय गरेर कलाकारीता यात्रा आरम्भ गरकि नायीका तथा गायीका पछिल्लो समय गायीकाको रुपमा चर्चा कमाइरहेकि छिन् । मिठो श्वरकि धनि घिमिरे अभिनयमा पनि पोख्त छिन् । लामो समय चलचित्रको पर्दामा अभिनय गरकि सारिकालाइ अभिनय ले भन्दा पनि गायनले बढि चर्चा दिएको बताउछिन् । कलिउड अपडेटको लागी हार्दिक मिडियाले नायीका तथा नायीका सारिका घिमिरे संग कुराकानि गरेको छ ।

     

    Share the News

    Related News

    Adverstisements

  • PropellerAds

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4