Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • राजेश हमाल मेरो द्रोणाचार्य, म ४ अामाकाे २२ नम्वरकाे छाेराे :रमित ढुंगाना (नायक/निर्माता)

    चलचित्र ‘ माया नमार’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक रमित ढुँगानाले हाल सम्म १०९ वटा भन्दा बढि सिनेमामा काम गरिसकेका छन् । चलचित्र माया नमार आफ्नै होम प्रोडक्सनमा निर्माण गरेका उनले अहिले चलचित्र बुद्ध बर्न इन नेपाल निर्माण गरेका छन् । बुद्र्ध को जन्मको बारेमा अमेरीकाका युनिभर्सिटिका कितावमा गलत कुरा राखिएको थाहा पाए पछि उनले आफ्नै होम प्रोडक्सनमा चलचित्र बुद्ध बर्न इन नेपाल निर्माण गरेका हुन् । यतिबेला चलचित्र बिभिन्न सिनेमा घरहरुमा प्रर्दशन भइरहेको छ ।Ramit Dhungana
    नायक रमित ढुंगाना रमाइलो व्यक्ति हुन् । उनको फिल्मी यात्राको बारेमा हामिले रमित संग कुराकानि गरेका छौ । यो कुराकानिमा उनले आफ्नो बारेमा यस्ता कुरा सार्वजनिक गरे ।

    * राजेश हमाल मेरो द्रोणाचार्य म उहाको एकलव्य
    * म ४ अामाकाे २२ नम्वरकाे छाेराे
    * माया नमारको पहिलो गित रिलिज पछि आमाले कुचोले पिट्नु भो
    * हाम्रो परिवारमा कसैले काम नै गर्दैन
    * बुद्ध बर्न इन नेपालमा रोमान्टीक रमित पनि

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4