Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • यसकारण रमेश उप्रेतीले ऐश्वर्यमा १ करोड थप गरे (अन्तरबार्ता सहित)

    असोज २२ , कलिउड अपडेट ।
    कार्तिक ९ मा रिलिज गरिने चलचित्र ऐश्वर्य करिब करिव करोड ५० लाख भन्दा माथिको लगानि गरिएको चलचित्र हो । चलचित्रका सार्वजनिक गित , टिजर र ट्रेलर बाट उत्कृष्ट प्रतिकृया पाएको छ । नेपाली दर्शकको लागी उत्कृष्ट लेभलको चलचित्र बनेको प्रस्तुतकर्ता एव नायक रमेश उप्रेतिले बताएका छन् ।


    चलचित्र को लगानी करिव १ करोड ५० लाख भन्दा माथि रहेको निर्माण पक्षको दाबि छ । तर यो चलचित्र निर्माण अघि चलचित्रको बजेट आधा करोड मात्र छुट्याइएको खुलेको छ । जब नायक रमेश उप्रेती फिल्म बनाउने सपना बोकेर लामो समयको अमेरीका पछि नेपाल फर्के त्यो बेला पनि उनको मनमा त्यहि ५०—६० लाखमा फिल्म बनाउने सोचि रहेका थिए तर ऐश्वर्यको तयारी गर्दा गर्दै उनले ब्रासलेट चलचित्र मा अभिनय गरे । ब्रासलेट व्यावसायीक रुपमा असफल भयो तब मात्र उनले दर्शकको भावना र इच्छा बुझे अनि ऐश्वर्यलाइ छुट्याइएको बजेट मा ह्वात्तै १ करोड थपे अनि नयाँ टिम लिएर अहिले निर्माण भएको चलचित्र ऐश्वर्य बनाए ।

    नेपाली फिल्म इतिहासमा यो लेभलको फिल्म बनाएको रमेश उप्रेतिको दाबि छ । कलिउड अपडेट संगको कुराकानिमा रमेश उप्रेतीले भनेका छन् रमेशले कुन लेभल को कुरा गरि रहेको छ कार्तिक ९ मा मात्र थाहा हुन्छ ।
    चलचित्र ऐश्वर्यलाइ दिवाकर भट्टराइले निर्देशन गरेका छन् चलचित्रमा रमेश उप्रेती , केकि अधिकारी , दिपिका प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4