Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘पैसा कमाउन अवार्ड आयोजना गरेको होइन’ : नवराज श्रेष्ठ(अध्यक्ष, ग्लोबल नेपाली फिल्म अवार्ड)

    कलिउड अपडेट ।
    लामो समयदेखि अमेरीकामा बस्दै आएका नायक नवराज श्रेष्ठ नेपाली फिल्म भने पछि हुरुक्कै हुन्छन् ।अमेरीकामा पनि नेपाली फिल्मका कलाकारहरु धेरै छन् । नेपालमा सक्रिय चलचित्रकर्मि र अमेरीकामा बस्ने चलचित्रकमिै बिच दुरि घटोस र नेपाली फिल्मको बजार पनि अन्र्तराष्ट्रिय स्तरमा पुगोस् भनेर ग्लोबल फिल्म अवार्ड आरम्भ गरेका नवराज श्रेष्ठ हाल नेपालमा छन् । यहि मौका छोपेर कलिउड अपडेट ले नायक श्रेष्ठको अन्र्तबार्ता लिएको छ । हेरौ नायक नवराज श्रेष्ठ संग गरिएको कुराकानि ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4