कलिउड अपडेट ।
कोरोना भाइरस स्रक्रमण संग संगै लकडाउन दिनदिनै बढदै गएको यो अवस्था धेरै व्यक्तिहरु निराश हुदै हुनुहुन्छ । व्यापार व्यवसाय चौपट छ , बिदेशमा रहनु भएका नेपालीहरु अलपत्र पर्नु भएको छ । यो समयमा कस्ता गीत सुन्नु पर्छ , कस्ता शव्द भएका गीत सुन्ने भन्ने बिषयमा संगीतकार बिकाश चौधरी संग हामिले कुरा गरेका छौ ।