Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • फिल्म बनाउने योजनामा अनु, भन्छिन् ‘म झनक्कै रिसाउछु'(भिडियो सहित)

    पुस ६ , कलिउड अपडेट ।
    अनु शाह व्यस्त नायीका हुन् । कहिले फिल्ममा त कहिले म्यूजिक भिडियोमा । तर एक समय व्याक टु व्याक उनका फिल्म रिलिज हुन्थे तर आजभोलि फिल्मबाट उनि केहि पर छिन् । फिल्म त खेल्छिन् तर फिल्मको प्रमोसनमा उनी समय दिदिनन् भनेर आरोप पनि नलागेको होइन । तर यस्तो प्रकारको आरोप गलत भएको उनि बताउछिन् ।

    आफूले गरेको कुनै फिल्मको कार्यक्रममा आफू फूर्सद भइ भइ नगएको होइन आफू काम नै गरिरहेको समयमा त्यस्ता कार्यक्रम हुने हुँदा उपस्थित हुन नसकेको उनको भनाइ छ । रंग पत्रकारलाइ इंकित गर्दै उनले आफू लाइ मान्छेले नबुझिदिएको बताएकि छिन् । कलिउड अपडेट संगको कुराकानिमा अनु भन्छिन् ‘आफ्नो बेस म्यूजिक भिडियो भएको कारण म्युजिक भिडियो चाहि म छोड्दिन’ । कुराकानिमा उनले अब चाडै निर्माण गर्ने योजनामा रहेको पनि खुलाएकि छिन् तर कहिले त्यो चाहि उनले खुलाइनन् । ‘आफूलाइ फिल्म इन्डष्ट्रिले धेरैथोक दिएको छ , त्यहि भएर आफूले पनि केहि योगदान त दिनु पर्यो नि’ उनि भन्छिन् ।
    पछिल्लो समय नेपाली फिल्मका नायीकाहरु पनि फिल्म निर्माण तिर आर्कषित भइरहेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4