Like us on facebook

Advertisements

  • बुद्ध बर्न इन नेपालको कमाइ बाट ४ वटा इनक्यूवेटर प्रदान

    असार १७ , कलिउड अपडेट ।
    केहि समय अघि प्रर्दशन भएको चलचित्र बुद्ध बर्न इन नेपाल बाट उठेको पैसाले बिभिन्न अस्पतालाइ लाइ इनक्यूवेटर प्रदान गरिएको निर्माता एव नायक रमित ढुंगानाले कलिउड अपडेट लाइ जानकारी दिएका छन् ।

    01
    कम तौल भएका बच्चा , जन्मिने बितिकै जन्डिस भएका , निमोनिया भएका बच्चाको उपचारको लागि प्रयोग गरिने यो इनक्यूवेटर को मुल्य ४० हजार पर्छ । लायन्स क्लवको रोहबरमा आज पाटन अस्तपालमा उक्त एउटा मेसिन हस्तान्तरण गरिएको हो । बाकि ३ वटा ग्रामिण भेकमा अस्पताल तथा स्वास्थ्य चौकिलाइ प्रदान गरिने ढुंगाना को भनाइ छ । 02

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4