Like us on facebook

Advertisements

  • ‘फिर्के’मा इकुको डान्स , गीत रिलिज

    मंसिर ३ , कलिउड अपडेट ।
    इकु नामले चिनिएका सुलेमान शंकरको निर्माण मा तयार भएको चलचित्र फिर्केको गीत सार्वजनिक गरिएको छ । रामचन्द्र काफ्ले र अन्जु पन्तको श्वर रहेको यो गीतमा शव्द लेखु सहयात्रीको रहेको छ भने सुभास भुसालले संगित दिएका छन् । यो गीतलाइ कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।


    पुस १४ बाट प्रर्दशनमा आउने चलचित्र फिर्के लाइ तितो सत्यमा बेइमान भनेर चिनिएका रबि डंगोलले निर्देशन गरेका हुन् । याे चलचित्रमा  मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4