Like us on facebook

Advertisements

  • ‘इच्छा’ को बारेमा के भन्छन् दया ?

    ECHCHHYA SNAP SHOT (46)

    माघ २ गते बाट प्रर्दशनमा आउने चलचित्र इच्छा को बारेमा नायक दयाहाङ राइले यस्तो प्रतिकृया दिएका छन् ।

    दयाहाङ् राई, कलाकार ।
    सिनियर फिल्म मेकर मुनाल घिमिरेले पहिलोपटक चलचित्र निर्देशन गर्ने सोच सहित मसँग आउनुभयो । मुनालजीले मसँग काम गर्ने योजना बनाएर आउनुभएको थियो । नाटकमा सँगै अभिनय गरेपनि मैले सुवास थापासँग चलचित्रमा काम गर्ने अवसर पाएको थिइन । सुवाससँग काम गर्दा रमाईलो भयो । इच्छामा काम गर्दा एक शसक्त टीम बन्छ भनेर काम गरेको हो ।

    चलचित्रमा होटल साहुजी:

    भूमिका जे-जस्तो भएपनि पात्र चाहिँ रेगुलर नै हो । कुनै एकदमै अप्ठेरो र नयाँ भन्दा पनि सँधै देखिने पात्रको रुपमै छु । मलाई पनि मेरा साथीले आफ्नो इच्छा पुरा गर्न सहयोग मागिरहेका हुन्छन् मैले पनि साथीहरुसँग त्यस्तै अपेक्षा गरेको हुन्छु । चलचित्र भित्र माया प्रेम पनि छ ।

    निर्देशकसँग पहिलोपटक काम:

    मुनाल घिमिरेसँग काम गर्दा निकै रमाईलो भयो । अघिल्ला चलचित्र बनाउँदका कुराहरु गर्नुहुन्थ्यो । पारिवारिक वातावरणमा नै चलचित्र सकियो ।

    चलचित्र:

    रेगुलर चलचित्र हो । सामाजिक प्रेमकथामा बनेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4