Like us on facebook

Advertisements

  • ‘आइकम बिकम’ म्युजिक भिडियोमा युवाको बाध्यता

    गायक डेबिड शंकरको नयाँ गित बजारमा आएको छ । आइकम बिकम बोलको गितले एक शिक्षीत युवा देशमा रोजगारिको अवसर नपाए पछि बिदेशिएको कथालाइ प्रस्तुत गरिएको छ । शव्द र संगित पनि गायक शंकरकै रहेको छ ।

    गोपाल रसाइलीको एरेन्ज रहेको यस गितको भिडियोलाइ फराज अर्पणले निर्देशन गरेका हुन् । भिडियोमा गायक स्वयं फिचरिङ छन् । पछिल्लो समय चलचित्रका पाश्र्व गायनमा सक्रिय गायक डेबिड शंकर ले २०६२ सालमा पाँचथर आइडर र २०६४ सालमा मेचि आइडल जितेका थिए ।
    हेरौ आइकम बिकम को यो भिडियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4