गायक डेबिड शंकरको नयाँ गित बजारमा आएको छ । आइकम बिकम बोलको गितले एक शिक्षीत युवा देशमा रोजगारिको अवसर नपाए पछि बिदेशिएको कथालाइ प्रस्तुत गरिएको छ । शव्द र संगित पनि गायक शंकरकै रहेको छ ।
गोपाल रसाइलीको एरेन्ज रहेको यस गितको भिडियोलाइ फराज अर्पणले निर्देशन गरेका हुन् । भिडियोमा गायक स्वयं फिचरिङ छन् । पछिल्लो समय चलचित्रका पाश्र्व गायनमा सक्रिय गायक डेबिड शंकर ले २०६२ सालमा पाँचथर आइडर र २०६४ सालमा मेचि आइडल जितेका थिए ।
हेरौ आइकम बिकम को यो भिडियो ।