Like us on facebook

Advertisements

  • हुकुम बक्सियोस भन्दै आयो सुश्री सम्पतीको गीत

    कलिउड अपडेट ।
    सन्चारकर्मि सुब्रत आचार्यको निर्देशन रहेको चलचित्र सुश्री सम्पतीको गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
    सार्वजनीक गीतमा मेलीना राइ र बिशाल राइको आवाज रहेको छ । गीतमा शब्द संगीत सुरेश अधिकारीको रहेको छ । गीतलाइ गम्भिर बिष्टको कोरियोग्राफि रहेको छ ।
    चलचित्रमा सलोन बस्नेत , सारा सिर्पाली , बिनोद न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4