Like us on facebook

Advertisements

  • ‘होमस्टे’ को बिषयमा सिरिज निर्माण हुदै , कलाकारकाे खाेजी

    कलिउड अपडेट ।
    होमस्टे मार्फत पर्यटन प्रर्वधन भइरहेको अहिलको अवस्थामा होमस्टेलाइ समेटेर सिरिज निर्माण हुने भएको छ । निर्देशक दिनेश पाख्रिनको निर्देशनमा सिरिज होमस्टे निर्माण हुने भएको हो । हेलम्बु तथा आसपासका स्थानमा छायांकन हुने सिरिजका कलाकार छनौट भइरहेको छ ।

    बिदेशि तथा नेपाली घुम्न जाने अनि गाउले परिकारका साथै गाउले बसाइको आनन्द उठाउने बिषयनै उक्त सिरिजमा समावेश गरिने निर्देशक पाख्रिनले जानकारी दिए । उक्त सिरिजमा सहभागि हुन निर्देशक पाख्रिन लाइ फेसबुकमा मेसेज अथवा मोवाइल नम्बर 9841277697 मा सम्पर्क राखि होमस्टेमा सहभागी हुन सकिने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4