Like us on facebook

Advertisements

  • प्रियंका र आर्यनलाइ लाग्यो होली , बटरफ्लाइको होलि गित सार्वजनिक

    फागुन २४, कलिउड अपडेट ।
    चलचित्र बटरफ्लाइको होलि गित सार्वजनिक भएको छ । छायांकनरत चलचित्र बटरफ्लाइको सार्वजनिक होलि गितले यसपटकको होलिमा सर्वाधिक चर्चा पाउने देखिन्छ । ओम प्रतिक गुरुङको निर्देशन रहेको चलचित्र बटरफ्लाइ मा प्रियंका कार्कि र आर्यन अधिकारीको मुख्य भुमिका रहेको छ ।

    राजेश पायल राइ र माण्डबि त्रिपाठिको आवाज रहेको यस गितलाइ प्रमोद ढुंगानाले लेखेका हुन् भने संगित बिकाश चौधरीको रहेको छ । यस्तै गितमा कबिराज गहतराजको कोरियोग्राफि देख्न सकिन्छ ।
    पुष्पान्जली अधिकारीको निर्माणमा निर्माण भइरहेको चलचित्र बटरफ्लाइका कार्यकारी निर्माता रमेश प्रजापति हुन् ।
    हेरौ होलि स्पेशल चलचित्र बटरफ्लाइको यो गित ।

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4